Menu Contents

DANURI

open

visual

2016 कोरियामा बसोबासका लागि निर्देशिका
Rainbow+

quick menu

 

प्रत्येक प्रयोगकर्ताका लागि व्यक्तिगत सेवा

popupzone

prev pause next
  • 지진팝업1005
  • 한국생활가이드북-포켓북

खाद्य प्रतिस्पर्धा

मंगोलियाको बान्थाङ र कोरियन रातोसिमीको जाउलो
जाडोमा हो हो गर्दै फुकेर खाने तातो खानाको याद आउछ। एक कटौरा स्वाद र पौष्टिकताले भरपुर मंगोलियाको पारम्परिक जाउलो बान्थाङ र जाडोमा कोरियामा खाइने रातोसिमीको जाउलो बनाएर हेरौ। 추운겨울이면호호불어먹는따뜻한겨울별미가생각난다.한그릇에맛과영양을듬뿍담은몽골의전통죽반탕(Bantan)과겨울철한국에서즐겨먹는팥죽을만들어보자. 글김효정사진이동진 ■따뜻하고부드러운반탕 한이슬(32/몽골)씨는서울시아산병원에서통번역을담당하는국제의료코디네이터로일하고있다.몽골에서문학을전공한그녀는2008년한국에들어와어학당에서공부를시작했다.이후‘국제의료코디네이터’라는직업을알게되어관련교육을이수하고자격증을취득했다.또한한이슬씨는주한몽골여성회의부회장을맡고있다.일과대외활동을하느라바쁜나날을보내온그녀의요즘관심사는결혼이다.좋은남자를만나맛있는요리를해주고싶다는그녀가추천한요리는반탕.반탕은고기와밀가루로만든몽골의전통죽으로몽골인이즐겨먹는음식이다.부드러운식감과담백한맛의반탕은한국의소고기죽과비슷하다.몽골에서는평소에도자주먹지만,감기에걸렸거나속이쓰릴때에도반탕을먹는다고한다.추운겨울날따뜻한반탕한그릇으로몸과마음을사르르녹여보자. p.p1 {margin: 0.0px 0.0px 0.0px 0.0px; font: 12.0px Times} ■ तातो अनि नरम बान्थाङ् p.p1 {margin: 0.0px 0.0px 0.0px 0.0px; font: 12.0px Times} हान इशुल(32/मंगोल) जी सउलको आसानअस्पतालमा दोभाषेको जिम्मेवारी बहन गरेर अन्तर्राष्ट्रियमेडिकलकोअोर्डिनेटरको रुपमा काम गर्नुहुन्छ। मंगोलियामा साहित्य अध्ययन गर्नेुभएको इशुलजी 2008मा कोरियन भाषा अध्ययन गर्न कोरिया आउनुभएको हो। त्यसपछि 'अन्तर्राष्ट्रियमेडिकलकोअोर्डिनेटर'कामको बारेमा थाहा पाइ त्यस सम्बन्धि शिक्षा लिएर प्रमाणपत्र हासिल गर्नुभयो। इशुलजी कोरियामा मंगोलियनमहिलासंगठनको उपाध्यक्षको पद पनि सम्हालनु भएको छ। काम र बाह्य कार्यक्रममा सहभागी हुनमा व्यस्त उनको अहिले चासोको विषय भनेको विवाह हो। राम्रो केटा भेटे स्वादिष्टतरिकाले पकाएर ख्वाउने उनले छानेको खाना बान्थाङ हो। बान्थाङ सबै मंगोलियनले मीठो मानेर खाने मासु र पिठोले बनाएको मंगोलियाको पारम्परिक जाउलो हो। मुखमा हल्का हुने मन भर्ने स्वाद भएको बान्थाङ कोरियामा खाने गाइको मासुको जाउलो जस्तै हो। मंगोलियामा यो खाना सामान्यरुपमा खाने गरेता पनि रुघा लाग्दा वा पेटमा सञ्चो नहुदा पनि खाने गर्छन। चीसो दिनमा एक बटुको बान्थाङ खाएर तन र मन दुबै न्यानो पारौ। 준비재료 양고기(소고기) 50g,밀가루1컵,소금1스푼,물 p.p1 {margin: 0.0px 0.0px 0.0px 0.0px; font: 12.0px Times} तयार गर्ने सामाग्री p.p1 {margin: 0.0px 0.0px 0.0px 0.0px; font: 12.0px Times} खसीको(गाइको)मासु50g, पिठो1कप, नुन1चम्चा, पानी 만드는법 ①물에잘게썬고기를넣고20분동안끓인다. ②밀가루에물과소금을섞어쌀한톨크기로작게반죽한다. ③끓는냄비에②를조금씩넣고센불에서끓인다. ④끓어오르면약한불로줄이고주걱으로저어가며좀더끓인다. ⑤어느정도걸쭉해지면완성.소금으로간을한다. p.p1 {margin: 0.0px 0.0px 0.0px 0.0px; font: 12.0px Times} बनाउने तरिका ①पानीमा पातलो पारेर काटेको मासु हालेर20मिनेट जति उमालने। ②पिठोमा पानी र नुन मिसाएर मुछ्ने र चामलको दाना जत्रो पारेर काट्ने। ③उमाल्ने भाडोमा ②बिस्तार हाल्दै कडा आगोमा उमाल्ने। ④भुलुक्क उम्लन थालेपछि आगो सानो पार्ने र डाडुले चलाउदै केहि समय उमाल्ने। p.p1 {margin: 0.0px 0.0px 0.0px 0.0px; font: 12.0px Times} ⑤ उम्लेर अलि बाक्लो भएपछि खाना तयार भयो। चाहे अनुसार नुन हालेर खाने। ■동지에먹는팥죽 한국에서는일년중밤이가장긴날,동지(冬至)에액운을쫓기위해팥죽을먹는풍습이있다.추운겨울을이기고새해를맞을힘을얻자는의미로도팥죽을먹는다.팥죽은팥을고아죽을만들고여기에찹쌀로만든새알심을넣어끓인음식이다.부드러운팥에쫀득한새알심이들어있는따끈한팥죽한그릇이면한끼식사로도손색이없다.팥죽은맛도좋지만겨울철에알맞은영양을듬뿍담고있다.팥에는칼슘,칼륨,인등각종필수미네랄과비타민이풍부해피로회복과체중조절에좋다.또한비타민B1이곡류중가장많이함유되어있어혈액순환에도움이된다. ■हिउदे संक्रान्तिमा खाने रातोसिमीको जाउलो p.p1 {margin: 0.0px 0.0px 0.0px 0.0px; font: 12.0px Times} कोरियामा एक वर्षभरि सबभन्दा लामो रात भएको दिन, हिउदे संक्रान्तिमा नराम्रो भगाउनकोलागी रातोसिमीको जाउलो खाने चलन छ। चीसो हिउदलाई जितेर नया वर्ष स्वागत गर्न तागतकोलागी खाने भन्ने विश्वास छ। रातो सिमी उमालेर जाउलो बनाइ त्यसमा चामलको पिठोको डल्लो हालेर उमालेको खाना हो। एक कटौरा लचिलो चामलको पिठोको डल्लो हालेरको सिमिको जाउलो खाए एक छाक खानाको पनि काम गर्छ। सिमिको जाउलो स्वादिलो मात्र नभइ पौष्टिकताले पनि भरपुर छ। सिमीमा क्याल्सियम, ग्यालियम जस्तो चाहिने मिनेरल र भिटामिन पर्याप्त मात्रामा हुने भएकोले थकान हटाउन र शरिरको सन्तुलमा राम्रो हुन्छ। फेरी भिटामिन B1 अरु दाना भन्दा यसमा धेरै पाइने भएकोले रगतको प्रवाहमा पनि धेरै मद्धत पुर्याउछ। 준비재료 팥1kg,찹쌀가루500g,소금약간 p.p1 {margin: 0.0px 0.0px 0.0px 0.0px; font: 12.0px Times} p.p1 {margin: 0.0px 0.0px 0.0px 0.0px; font: 12.0px Times} तयारी गर्ने सामाग्री p.p1 {margin: 0.0px 0.0px 0.0px 0.0px; font: 12.0px Times} रातो सिमी1kg, चामलको पिठो500g, अलिकति नुन 만드는법 ①팥은찬물에1시간이상담근후깨끗이씻는다. ②냄비에팥과물을넣고끓인후물을버린다. ③다시찬물을부어팥이무르도록삶는다. ④무른팥을나무주걱으로으깬다. ⑤찹쌀가루에소금을넣고뜨거운물을부어익반죽한후동그랗게새알심을빚는다. ⑥냄비에새알심을넣고팔팔끓인후소금으로간을한다. p.p1 {margin: 0.0px 0.0px 0.0px 0.0px; font: 12.0px Times} बनाउने तरिका ①सिमीलाइ चीसो पानीमा 1घण्टाजति भिजाएर सफासंग पखाल्ने । ②भाडामा सिमी र पानी हालेर उमाल्ने र पानी फाल्ने। ③फेरी चीसो पानी हालेर नरम हुनेगरि उमाल्ने । ④उमालेको सिमी काठको डाडुले पिस्ने। ⑤चामलको पिठोमा नुन हालेर तातो पानी खनाउने र मुछ्ने, मुछिसकेपछि पिठोको अण्डा जस्तो डल्लो बनाउने । ⑥ भाडामा पिठोको डल्लो हालेर भक् भक् उमालेर नुन हाल्ने।

खाद्य प्रतिस्पर्धा विस्तृत विवरण हेर्नुहोस्

सम्बन्धी स्थलहरू

지진발생 시 행동 요령